देवीघाटस्थित तादी खोलामा सेनाले बनायो ५७.९ मिटर लामो एक्रोब्रिज, सडक सम्पर्क पुनः जोडियो

रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगाएपछि नेपाली सेनाले ५ दिनमै नयाँ पुल निर्माण गरी सञ्चालनमा ल्याएको छ। भदौ २०

सिराहामा नाइन एमएम पेस्तोलसहित तीन जना पक्राउ

सिराहा । सिराहाको लहान नगरपालिका–२२ सलोखरीबाट प्रहरीले नाइन एमएम पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय २० वर्षीय सरबजित दास, २० वर्षीय गुरुदेव दास र १९ वर्षीय सञ्जय दास रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले उनीहरूको साथबाट