मेक्सिकोको वहाकामा रेल दुर्घटना, कम्तीमा १३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेक्सिकोको वहाका क्षेत्रमा भएको रेल दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ । मेक्सिकन नौसेनाले दुर्घटनाको पुष्टि गरेको छ । बीबीसीका अनुसार रेलमा २४१ जना यात्रु र नौ जना चालक दलका सदस्य सवार थिए ।

दुर्घटनामा परी ९८ जना घाइते भएका छन्, जसमध्ये ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको नौसेन