त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४.५ केजी गाँजासहित चार भारतीय नागरिक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे १४ किलो गाँजासहित चार जना भारतीय नागरिक पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार तीन वटा छुट्टाछुट्टै जहाजमार्फत काठमाडौं आइपुगेका चार जनालाई पक्राउ गरिएको हो।

शुक्रबार बिहान साढे ६ बजे दिल्लीबाट काठमाडौं आइपुगेको एयर इन्डिया, पौने ९ बजे एयर अरबिया र दिउँसो सवा १ बजे मलेसियन एयरलाइन्समार्फत आएका यात्रुहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा २४ वर्षीय मोहम्मद जुनैद, ४४ वर्षीय अफ्साना अमिर हुसैन शइख, ४३ वर्षीया समीना अख्तर बैग मिर्जा र २९ वर्षीय शहजीब अहमद रहेका छन्।

प्रहरीका अनुसार