राप्रपा लुम्बिनी प्रदेशले विज्ञप्ति मार्फत रवि लामिछाने दाङ आउने क्रममा वीरेन्द्र चोकस्थित राजा वीरेन्द्रको शालिकमाथि रास्वपा कार्यकर्ताहरु चढेको घटनाप्रति “अपमानपूर्ण र अभद्र” भन्दै कडा भर्त्सना गरेको छ। साथै, रास्वपाले माफी माग्नुपर्ने र यस्ता घटना नदोहोर्याउने प्रतिबद्धता जनाउनुपर्ने माग गरेको छ।






प्रतिक्रिया