१४ हजार ६ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि उछाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लगातार घटेको सुनको भाउ बुधबार बढेको छ । यसदिन सुनको भाउ तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको हो । हिजो आज २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८८ हजार ५ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको मूल्य भने तोलामा ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।