त्रिशूली नदी किनारमा अन्दाजी ४० वर्षीया महिलाको शव फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Trishuli River किनारमा एक महिलाको शव फेला परेको छ।

Gajuri Rural Municipality–२ स्थित Bhadrakali Temple पछाडि त्रिशूली नदी किनारमा अन्दाजी ४० वर्षीया महिलाको शव भेटिएको हो।

मृत भेटिएकी महिलाको हालसम्म पहिचान खुल्न सकेको छैन। घटनाबारे Nepal Police ले थप अनुसन्धान गरिरहेको जनाएको छ।