प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार सिंहदरबारमा भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसँग भेट गरेकी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा दुई देशबीचको समसामयिक विषयमा छलफल भएको थियो। यस अवसरमा नेपालस्थित भारतीय दूतावासका अधिकारीहरू पनि उपस्थित थिए।






प्रतिक्रिया