साइबर ब्युरोको टोलीद्वारा दुर्गा प्रसाईं पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई सोमबार साइबर ब्युरोको टोलीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।

साइबर ब्युरोको टोलीले केहीबेरअघि प्रसाईंलाई पक्राउ गरेको जनाइएको छ। यसअघि पनि उनी विभिन्न मुद्दामा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए।

प्रहरीका अनुसार प्रसाईंमाथि साइबर अपराधसम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ।