मन्त्रिपरिषद्को बैठक जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको हो। बैठकका एजेन्डाबारे भने तत्काल कुनै जानकारी सार्वजनिक गरिएको छैन।