सर्वोच्चको आदेशपछि ओली र रमेश लेखक आजै रिहा हुने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जेन्जी आन्दोलन घटनामा पक्राउ परेका केपी शर्मा ओली र रमेश लेखक लाई आजै रिहा गर्ने तयारी गरिएको छ।

स्रोतका अनुसार सर्वोच्च अदालत को आदेशपछि दुवै नेतालाई आजै मुक्त गर्ने प्रक्रिया अघि बढाइएको हो।

छानबिनका नाममा पक्राउ परेका यी शीर्ष नेताको रिहाइसँगै राजनीतिक तरंग थप तीव्र हुने अनुमान गरिएको छ।