राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय भेदभाव अन्त्यका लागि राज्यको संवेदनशीलता अझै कमजोर रहेको बताएका छन् । बुधबार काठमाडौंमा जातीय भेदभाव उन्मुलन अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बहिष्करणको समस्या अत्यन्तै विकराल र त्रासपूर्ण रहेको उल्लेख गरे ।






प्रतिक्रिया