सुशील कोइरालालाई सम्झिदै गगन थापा भन्छन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सुशील कोइरालालाई सम्झिदै सबैलाई संविधानको प्रभावकारी कार्यान्वयनतर्फ दृढ प्रतिबद्ध रहन प्रेरणा दिइरहेको बताएका छन् ।

सभापति थापाले कोइरालाको स्मृति दिवसको अवसरमा सम्झिदै सबैलाई समन्वय गर्दै संविधान जारी गराउन सफल सुशील कोइरालाको योगदानले आज पनि हामी सबैलाई संविधानको प्रभावकारी कार्यान्वयनतर्फ दृढ प्रतिबद्ध रहन प्रेरणा दिइरहेको बताएका हुन् ।

कोइराला प्रधानमन्त्री भएको समयमा नेपालमा २०७२ को संविधान जारी भएको थियो । सुशील कोइरालाको निधन विस २०७२ माघ २६ गते राति काठमाडौँको महाराजगञ्जस्थित निवासमा निधन भएको थियो ।