मुस्ताङमा निर्वाचन सुरक्षा गस्ती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मुस्ताङको घरपझोङ गाउँपालिकाका विभिन्न स्थानमा जोमसोमस्थित ईन्द्रबक्स गणको निर्वाचन सुरक्षा बेसका सैनिकहरुले नियमिति गस्ती गर्दै । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनाले माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङमा निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ ।