इरानले होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको छ । परराष्ट्र मन्त्रालयले होर्मुज क्षेत्रबाट इरानले एक नेपालीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।;साथै हाल इरानमा कुल ११ नेपाली रहेको पनि परराष्ट्रले जनाएको छ ।त्यस्तै परराष्ट्रले हालसम्म मधपुर्वका विभिन्न देशमा इरान युद्धका करण एक जना नेपालीको मृत्यु भएको र २० जना घाइते भएको जानकारी दिएको छ ।








प्रतिक्रिया