सेयर बजारमा लगातार तेस्रो सर्किटको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पहिलो र दोस्रो पोजेटिभ सर्किटपछि बजार बन्द, आज तेस्रो पटक पनि सर्किट लाग्ने सम्भावना!

काठमाडौँ । सेयर बजारमा लगातार दोस्रो पटक पोजेटिभ सर्किट लागेपछि बजार फेरि बन्द भएको छ । पहिलो सर्किटपछि २० मिनेट बन्द भएर खुलेको बजारमा पुनः पोजेटिभ सर्किट लागेपछि बजार दोस्रो पटकका लागि बन्द भएको हो ।

बजार फेरि बन्द भएको छ ।पहिलो र दोस्रो पटक पोजेटिभ सर्किट लागेर बन्द भएको बजार अब तेस्रो पटक पनि सर्किट बजार आजका लागि बन्द हुनेछ ।